मंचका अध्यक्ष राजनितिक भ्रमणको सिलसिलामा हङकङ प्रस्थान
दमक-११ ,संघिय लोकतान्त्रिक राष्ट्रिय मंच -संघिय लिम्बुवान मंचका केन्द्रीय अध्यक्ष श्री कुमार लिङ्गदेन "मिराक"ज्यु यहि मिति २०७१/०९/०८ गते संघिय लिम्बुवान सामाजिक मंच हङकंगको निमन्त्राणमा उहा १ हप्ते राजनैतिक भ्रमणडमा जानु भएको केहि श्रोतबाट जानकारी मिलेको छ र उहाको अनुपस्तितीमा संघिय लोकतान्त्रिक राष्ट्रिय मंच -संघिय लिम्बुवान मंचका केन्द्रीय बरिस्ठ उपाधक्ष्य श्री ग्यान बहादुर गुरुङ ज्युले कार्यबाहक अधयक्ष जस्तो गरिमामय पद सम्हाल्नु हुने सम्म सो स्रोतले जानकारी दिनु भएको छ|
यसै बीच हुने सम्पूर्ण पार्टीको क्रियाकलाप साथै कार्यक्रमहरु पनि कार्यबाहक अध्यक्ष ज्यु द्वारा अघि बढाउन सर-सल्लाह साथै पार्टीको बिधान अनुशारको सम्पूर्ण अधिकार दिदै उहा गत ०८ गते नेपाल बाट हङकङ तर्फ प्रस्थान गर्नु भएको स्रोत बाट जानकारी आएको छ |
No comments:
Post a Comment